Posted by: Maaili_Budhi July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरे नाति केअरिचस त नि? भात खाइस? ए बाSSSS काँ गएच मेरो नाति भनेको त चौतारियाँ पो पसारिया रैच।

रच्चे गर कालिका

तिम्रो सेबा हाम्ले गरम्ला

रच्चे गर सिबजि

गाँजाधतुर हाम्ले लेराम्ला

Read Full Discussion Thread for this article