Posted by: dipika02 July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरे कती छुच्चो मुख हो तिम्रो ह? कसैलाई देखी नसहने भयो यो बौचा ले। कहिले कस्लाई के भनेको छ कहिले कस्लाई। तिमी आफ्नो साथीलाई पनि जे. पि. टि. भन्ने लहरे grrrrrrrrrrrrrrr

कुम्ले दाई म सञ्चै छु। हजुर पनि ब्यस्त हो? आक्कल झुक्कल मात्रै आउनु हुन्छ नि? अनि माथि  बधाई देको रहेछ। केस्को हो चाँही थाहा छैन तर मेरो तर्फ बाट पनि बधाई है जेस्को भए पनि।

Read Full Discussion Thread for this article