Posted by: CaMoFLaGeD July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ल आजको गितान्जलीको लागी यो गाना सानो सन्सार!

 

दिपिका सन्चै छौ?

ल लहरे नि आएछ। लहरे सन्चै छौ?

माथी सान्नानीले मलाई बधाई दिइछिन्। धेरै धेरै धन्यवाद छ है तिमीलाई!

रिट्ठेले नि हँसायो! ल धन्यवाद यार!

अरु सबैलाई रात्रिकालिन नमस्ते!

Last edited: 16-Jul-08 08:40 PM
Read Full Discussion Thread for this article