Posted by: LahureDai July 16, 2008
सेन्ट जेविएर, रातो बङला
Login in to Rate this Post:     0       ?        
हाम्रो प्यारो राम्रो स्कुल सेन्ट जेभियर्स - 1

हाम्रो प्यारो राम्रो स्कुल सेन्ट जेभियर्स, सेन्ट जेभियर्स
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
 
एक भएर पढ्छौं हामी, एक भएर बढ्नेछौं -२
करोड दियोको घाम बनेर देश उज्यालो पार्नेछौं -२
अन्धकारमा बाटो देखाऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
 
हाम्रो सानो मुठीभित्र भोलिको यो देश हेर -२
हामीलाई विद्या बृद्धि सिकाई कालो मैलो भेष फेर -२
सत्य एकता प्रेम सिकाऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।

source :-http://www.stx.edu.np/Song.html
Last edited: 16-Jul-08 08:23 PM
Read Full Discussion Thread for this article