Posted by: SurNaTal July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
म नि बल्ल बल्ल चौतारीमा हावा खान एकै छिन् झुल्कने मौका पाएर बत्तास्सिदै आछु। ठुल्दाइ चिलिम बिरेकमा जानु भो कि यताइ हो? अरु सबैलाई घर जाने बेलाको आसे जदौ। पुन्टे दाई पनि झुल्केको चैनी जस्तो मानेछु। माइली बुढी संग हात हाला हालनै पर्या हो कि कसो।  
Read Full Discussion Thread for this article