Posted by: Rahuldai July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

बल्ल एउटो काम सकियो। काम कहिलेइ गर्‍या भए पो बानी हुन्छ, अहिले त हानी मात्र भयो। १२ बर्ष  सिन्को न भाँच्या अहिले एकै चोटि के के हो के के भाच्नु पर्ने। अनी रिस उठ्दैन त। बस भन्दा नि मानेन, रिस त। बिष भन्दा नि बिषालु हुन्छ रिस त।

अब चिलिम ब्रेक। कोइ छ, गेँरा चुरोस भाको?

Read Full Discussion Thread for this article