Posted by: serial July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

बिहान तारेमाम गरेर गएको त हो नि
काम छ के - पढ्दै त छु नि
आउने काम दे पो - के के काम दिन्छ यार
के गर्ने के गर्ने भयो मलाई त।।।।।
मलाई एसबारेमा थाहा छैन भन्दा नि नहुने
अर्को मान्छे सँग कुरा गरेर गर रे - क्या बोर भयो

क्या बोर भयो, तिमी आइनौ
क्या क्या क्या बोर भयो

Read Full Discussion Thread for this article