Posted by: shirish July 16, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

लड्न मात्र, जानेका हुन्छन् ढुङ्गा, बगरमा !

हिड्न पनि, सिकेका हुन्छन् ढुड्गा, शहरमा !!

 

ज्यूँदो छंदै, चढाएर गुच्छा मेरो, तस्बीरमा !

देखाउन, के खोजेको दुनियाको, नजरमा  ?

 

जबर्जस्ति, नगरि भएन खासै, केहि पनि

धर्मकर्म, गर्न नि तेर्साउ नाल, खप्परमा !!

 

भबितब्य, नआई नबन्ने भयो, नँया घर

आँट, गच्छे, नहुंदा के हुन्छ खाली, रहरमा !!

 

Read Full Discussion Thread for this article