Posted by: chipledhunga July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको जदौ। आज चिया खान समेत दिएनन् साउने संक्रान्तिको दिनमा। दक्षिणा ठटाउने अनी सारी र स्कर्टकै चर्चामा ब्यस्त रहे महिला समुह। हिंजोको बासी भात माईक्रोवेभमा तताएर डकार्दै आउँला एकछिनमा।      
Read Full Discussion Thread for this article