Posted by: Birkhe_Maila July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

जदौ सम्धिज्यू!

माष्टरनी नानी चेली नानी एकछिन चुप लागन, बिस्तारै बोल बुडिको थुतुनो चाउरि परे नि कान टाठा छन्। खुसुक्क दिन्चु के तिमेरलाई, यो त माइलि बुडिलाई फकाउन भन्या पो त

 

लोल कपाल गोड्ने रे!

अनि कुटो छ माइलि कपाल गोड्न?

Read Full Discussion Thread for this article