Posted by: miss_ me July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

'तिम्लाई बिर्खे बुडा काँ गए सङरातिमा भनेकि त चौपारियाँ आका रचन तिम्लाई कुप्रे बुडा घर छोरि जवाइँ नाति नातिना आकाचन गाम चार्दै हिन्चौ.......तिम्रा ती कपाल गोडमला है......'

 

हत्तेरिका ! माइली आमै नहासम्नु न  बाबै मेरो त   हाँस्दा हाँस्दा मुख नै दुख्न लाइसको।

विष्टेजी,

 हाम्ले  त हैन हउरकि नातिनिले चै हाम्लाई बिआर्ने भइन । कस्तो थुन्ची रैचिन हउरको नातिनि त (मार्ने भइन सिसले अब ,माइली आमैको  पछाडि ग'र लुक्नु पर्यो)  

Read Full Discussion Thread for this article