Posted by: बिस्टे July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
माइला सम्धी र माईलिनी सम्धिनी लाई जदौ टक्र्याए
एक हुल ठिटीहरु के छ तिमीहरु को, मेरी नातिनी लाई छ नबिगार है भन्द्या छु।
रिट्ठे ठुलदाइ के हुँदै छ्,काम ले चेपेर भन्या अफु लाई त
लौ सम्धी सअँ नभेट्या नि धेरै भो,भेट्नु परो एक्दिन,सम्धिनी ले तिर्थ बाट कुन्नी के मिस्री ल्यादिनु भा छ् रे,
ल म एसो एक्दिन मिलार आम्ला नि त,भेट्घाट अर्न।
Read Full Discussion Thread for this article