Posted by: Birkhe_Maila July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल!

 यि माइली बजैले म जस्तै बुडो भए नि हो न हो ठिटै पो रैछु कि गाँठे भन्ने चइँ बनाकि हो ल जे पर्ला पर्ला भन्देँ मैले!

ए माइलिssss! माइलि होssss! सुक्रबारे मेला घुम्न जान्छेऊ कि त? किलिप किन्दिमला, जेरि किन्दिमला भेडिओ हेरम्ला हेँख हेँख हेँख

Read Full Discussion Thread for this article