Posted by: Pretty July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ए चेली कस्ती छुच्ची म त टिका नपुगे नि दक्षिणा मात्र लिन्छु मलाई त एक जनाले $५० रे तिम्रो भन्दा त मेरै धेरै हुन्छ

ठुल्दाइ प्रकाश को?

Read Full Discussion Thread for this article