Posted by: बिस्टे July 16, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
बुधबारे चार तारे जदौ।
साउन त लाग्यो कहिले लाग्ने भदौ।
चिया चमेना को बेबस्था छैन आज ?
ठुलदाइ,चेली,चिप्ले तारेमाम।
बुधबारे चार तारे जदौ।
साउन त लाग्यो कहिले लाग्ने भदौ।
चिया चमेना को बेबस्था छैन आज ?
ठुलदाइ,चेली,चिप्ले तारेमाम।