Posted by: चेली July 16, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
सबैलाई मेरो पनि नमस्कार!!
हिजो बेल्काको गितान्जली अहिले हेरेको मैले!!
रिठ्ठे बोरोले त पियालाई छाडेर माइली बूढीलाई दिल दिया हो कि क्या हो? " माइली के नखरे सोणी लगदे मैनु..." रे
  अत्ती हँसाउने क्या!!
माल्दाइले मार्नु होला है रिठ्ठे बोरोलाई!!
Read Full Discussion Thread for this article