Posted by: Narayangarh suburb July 16, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
PART 5
केही राहत मील्यो जीन्दगीमा। Johnson and Wales बाट I-20 आयो। जनवेरी को -२७ देखी पढाई सुरु हुने भो। स्रीनीवास सँग कुरा गरे। मंगलवार र बीहीबार मात्र पढाई हुने कोर्स लीने बिचार गरे। शुक्रबार, सनीबार र आइतबार राती नौ बजे देखी बीहन १० बजे सम्म काम गर्ने भए। बुधवार चै बीहन ८ बजे देखी बेलुका १० बजे सम्म Happy Gas Station मै बीत्ने भयो । त्यस दीन दीउसो छीटो सकिन्थ्यो मेरो काम। बुधवारको दीन, अदीती को पनि चाडै नै सकिन्थ्यो। बेलुका ४ देखी छ बजे सम्म उ freshman tutoring गर्थी । मैले दीउसो दुई बजे तीर उस्लाई फोन गरे। उ अली बेस्त रइछ पछी फोन गर्छु भनी । छ बजी सक्यो उस्को फोन आएन। म काम बाट माल्डेन तीर जाने बस कुर्न थाले। माल्डेन म मेरो एउटा भाई काम गर्थ्यो। उस्लाई बेलुक दाजु-भाइ एसो जम-घट गर्नु पर्छ है भनेको थीए। जिन्स्को पकेट्मा केही हल्लेको जस्तो लाग्यो । फोन भाईब्रेसनमा थीयो। अदीतिको रहेछ। उस्लाई मैले आफ्नो 1-20आएको बाताए। उ पनि खुशी भए जस्तो गरी। मैले उस्लाई बेलुका डीनर को लागि invite गरे। उस्ले कहाँ जाने भनेर सोधी। मैले उस्लाई जहाँ उ जान चाहन्छे भने। ठीक सवा सात बजे मेरो अपार्ट्मेन्ट अगाडि भेट्ने सललाह भयो । म कोठा गएर फ्रेश भए। उसैको चाहना अनुसार हामी तेही कोप्ले को Fisheries गएउ। सेरा, रेस्टुराँ कि वेटरेस्, ले हामीलाई एउटा टेबल म लगेर बसाइ । दीउसो को भन्दा अली फरक हुदो रहेछ त्यो रेस्टुराँ मा चहल्पहल। मधुर प्रकाश अनी एक जना बुढा पीयनो बजाउदै थीए। रमाइलो थीयो माहोल। " What will you take?" मैले सोधे। सीधै स्कुल बाट आएकी भएर होला शायद, अदीती अली थाकेकी देखीन्थी।" Anything, that you will go with" उसले तेती धेरै नभय जस्तो गरेर भनी। " Excuse me, Sahara" मैले बोलाए। " We are ready to order. one Spanish Style Garlic Shrimp in appetizer and Twin Grilled New Zealand Lamb Porterhouse Steaks in entrees for me"भने । त्यहाँ appetizer र entreesसँगै मगौनु पर्थ्यो . "Same for me" उस्ले पनि तेही खाने भनी। मलाई wine मगाउन अप्ठ्यरो लागि रहेको थीयो।त्यो रेस्टुराँ सी फुड र वाइन को लागि नीकै प्रखाय्त छ। " one bottle of evans and tate chardonnay उस्ले भनी। त्यहाँ wine बोतल को हीसाब ले पाइन्थ्यो । मैले उ तीर हेरेको देखेर उस्ले सोधी" why, don't you want? if not then I will cancel"। मैले "no. its okay. I want" मात्र भनेर हासे।Sun-dried Tomatoes, Cured Ham, Parsley, Olive Oil, and Hot Chilies भएको Spanish style shrim र Sweet Potato & Ricotta Au Gratin, Haricots Vert, Hazelnuts, Porcini Mushrooms, and Cranberry-Mint Pistou भएको Lamb steak साह्रै मीठो लाग्यो मलाई। Wine पनि राम्रो थीयो। तेही डेढ घण्टा जती बसेउ त्यहाँ। त्यो बीचमा उस्का साथी हरुको कुरा सुनाइ। मैले आफ्नो परीवार र नेपाल को लाईफ को बारेमा बताय। तेही साँढे नौ जती बजेको थीयो। हामीले हीड्ने सोचेउ र नीस्कीयोउ। "Narayan Can we go for a walk? just for 10-15 mins?" उस्ले सोधी।"Sure". मलाई पनि खास्मा तेही मन थीयो। चीसो नीकै थीयो तेही पनि एक्छीन बाहेर तहलिन मन लाग्यो। चार्ल्स रीभरको पूर्व पट्टी पुगेर एउटा फलामको कुर्चीमा बसेउ। सडक उज्ज्यलो थीयो। " It's already been 3 hrs right?"उस्ले सोधी। "hun?I didn't get you." " that you haven't smoked." उ मुस्कै अनी भनी " okay, I will allow you for one time. I can see it clearly.You are really dieing for it". खास्मा उस्ले मेरो मन्कै कुरा गरेकी थी तर पनि उस्ले " you should atleast show some respect for me" भने सम्झेर " No, I am okay" भने. "No, honestly. Go ahead but only for this time"." Are you sure?" "Yes". मैले अप्ठ्यरो मानी मानी एउटा चुरोट सल्काय। उस्ले केही भनीन। म अली पर जस्तो बसेर चुरोत पीउदै थीय उस्ले सोधी "Narayan, Do you have a girl friend?"। " I had" मैले उस्लाई म कीन अमेरीका आए, मेरो मेनेसोटा को बसाइ। र बोस्टोन सम्म को यात्रा को बारेमा सबै सुनाए। " Narayan, have you ever seen a completely satisfied person in this world?" तेस्को उत्तर म सँग थीयन। मेरो जीन्दगी म कहीले पनि full-fledged happiness आएन। शायद,यो उस्को पहीलो पटक थीयो वाइन को। अली लागेको जस्तो हुँदै थीयो। " Can I?one more?"मैले पाकेट बाट चुरोट नीकल्दै सोधे। उस्ले हुन्छ भनेर टाउको हल्लाई। चीसो पनि बढदै थीयो। मैले उस्लाई भने " I think, you are kind of drunk. It's better that we leave your car here in the city parking and call a taxi. Is it okay with you?"। उस्ले हुन्छ भनी। मैले ट्यक्सी बोलाय।

मेरो कोठा आउने बेला हुन लागेको थीयो। उस्ले मेरो कोठामा बस्दा फरक पर्छ भनेर सोधी। मेरो कोठा अलपत्र थीयो। फेरी हीरनय दाईको म पाहुना हुन अैरहन्थे केटा हरु । फेरी उ अली अली झाय्प थी। के भनु भनु भयो। अनी सोचे उस्लाई आफ्नो कोठामा सुतै दीन्छु अनी आफु चै हीरन्य दाईको कोठामा कोचीनु परला। घरको बत्ती बलेको थीएन। लीभीङ रुम्को बत्ती बाले। अली अली चुरोट को गन्ध बाँकी नै थीयो। हीरन्य दाई भखर बाहीर गाएको हुनु पर्छ जस्तो लाग्यो। फ्रीज खोलेर पानी झीके अनी एक गीलस कागती पानी बनाएर दीए अदीतीलाई। मलाई अझै बीयर पीउन मन थीयो तर अदीती सँगइ थीइ। केही खाने भनेर सोधे उस्लाई। उसले सुत्न मन लागेको बताइ। मैले आफ्नो रूम र बेड सफ गरी दीए। उस्लाई कोठामा राखेर म रेस्टरुम गएर केही गद्-बढ छकी हेरे। आझ दाई को काम थीएन सफ गरेका रहेछन। हीरन्य दाईले फोन म मेसेज छोडेका रहेछ्न। उन्को भु पु मायालु भेट भयो रे अनी उन्कै दीदीको म बस्न जान लाग्य रे। म कोठामा पुन जादा उ बेड म पल्टि सकेकी थी। " I am in the next room. If you need anything or any help just knock on or give me a call"मैले बेद्को छेउमा मेच्मा पानी राखी दीदै भने। " Thank you, Narayan, you are so sweet". उस्ले हाँस्दै भनी। "No problem, mam."मैले जीस्किने पारमा टाउको झुकाउदै भने अनी " anyways, good night" भनेर ढोका बन्ध गरेर living room मा गय अनी एउटा बीयर झिकेर खोले खै कुन च्यानल बाट Julia roberts ko Notting hill आएको रहेछ तेही हेर्न थाले। बीउझीदा सोफामै थीय। सात बजी सकेको रहेछ। उठेर एक गीलस कागती पानी खाए अनी कालो चीय बनएर लीएर गाए। ढोका गरेर भीत्र गाये। अदीती अझै नीदाएकी थी। चिया तेही मेच्मा राखेर रेस्टरूम गए। शावर लीएर नीस्कीय। अनी चेन्ज गरेर फेरी कोठामा
जादा भखर उठेर चीय पीउदै रहिछ उ।"Good morning, howz your night?" भने.उस्ले मेरो हात समातेर आफु छेउमा बसै खाट्मा। " What?" मैले भने। उस्ले मेरो अनुहार म हेर्दै सोधी " will you hold my hands?"
...............to be continued
Last edited: 16-Jul-08 08:28 AM
Last edited: 16-Jul-08 09:41 AM
Read Full Discussion Thread for this article