Posted by: Rahuldai July 15, 2008
Login in to Rate this Post:
0
?
संजिव कुमार को फिल्म मा भुपेन्दर को स्वर को यो गीत रख्दै सबै संग बिदा चाहन्छु। आज लाई यहीं तारेमाम।
हर्के, बौचा, माइली बज्यै, पिया, मास्टर्नी नानी सबैको रात आरम्दायी होस्, सपना रंगिन होस्, बिपना सुखद होस्।