Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लौ बज्यै, कृष्ण लाई भुइंमा झरन भनेर जत्ती कराए नि न झर्ने राइछ। उर्मिला, नेहा, कटरिना जस्ता नकचरी  हरुको घेरा मा डेरा जमाएर बसेको राइछ। बरु शिव जि लाई बोलाएं, चिलिम मा लट्ठिए पनि हरिलट्ठक शंकरे राजी भए छ।

 


 

 

 

Read Full Discussion Thread for this article