Posted by: Harka_Bahadur July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

वहाँ लहरे वहाँ , दिल जिगर नजर क्या है मै तो तेरे लिये जा भि दे दु , इस्कुल मा हुँदा घोकेको गीत , फेरी उही गूड ओल्ड डेज को याद आयो , उही मेरो पोद्रेज्को दराजमा रहेको दिब्याको फोटो झल झल्ती भो आँखा अगाडि ।

Read Full Discussion Thread for this article