Posted by: Harka_Bahadur July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
म नभा बेला यि थोती बुडी फत्फातायिछिन, तिमी तरुनी हुँदापो करौदा पनि कोएल्को जस्तो स्वोर भन्थे , अब यो बुढेस्काल्मा यि आमै चौतारीमा के अर्न आकी हुन , खुरुक्क घर जाउ , रात बिरात अजै म सँग जोरी खोज्न आउछिन , आहिले माइला बाला बोलायिदिउ।
Read Full Discussion Thread for this article