Posted by: crazy_love July 15, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

दिपु,

हेर न आज तिमी नदेखेर कस्तो खल्लो लागि राको थ्यो। तिमी आयौ, खुशी लाग्यो।

अब चाहि तिम्रो पालो। म अब तिम्रो कथा पढ्ने, कति भयो नपढेको।

"Stat",

यी सबै प्रश्नहरु अनुतरित नै छन् जस्तो लाग्छ मलाइ पनि।

तपाइको बिचारमा रितु कस्ति लाग्यो? रहस्यमय कि न रहस्यमय?

ritu नेपाली की थाइ?

मिन्जो प्रति माया गरेको जस्तो देखियो कि देखिएन?

रितुले पास भनेकीले तपाइलाइ नै सबै प्रश्नहरु आयो र मिलाउनु भएमा माथि को सबै चस्मा हरु तपाइलाइ रे मिन्जो ले भनेको।

क्रेजीको कथा पढेर क्रेजी हुनु भएकोमा तपाइलाइ पनि बधाइ।

Last edited: 15-Jul-08 07:36 PM
Read Full Discussion Thread for this article