Posted by: Stat July 15, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

कस्तो बियोगान्त कथा रैछ
धेरै प्रश्न अनुत्तरित नै रहे नि त

रितु बास्तबमा "खतरनाक" थीइ कि थीइन?
'रितु' नेपाली नै हो कि के हो?

रितु को मनमा मिन्जो प्रती माया थियो कि थिएन?

सबै प्रश्न को उत्तर रितु कै तर्फबाट आउने आशामा !!!

अनी CL को ठेगाना त डरलाग्दो रहेछ नि, चस्मा मात्र हैन अरु पनि आऊला नि होस् गर्नु

यो कथा त 'क्रेजी' नै भएर पढिएछ लौ, कमेन्ट मात्रै १९ पुगेछ।
अरु कथा पनि छिट्टै पढ्न पाइयोस !!!

Read Full Discussion Thread for this article