Posted by: crazy_love July 15, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

Miss_Sis,

No problem!

हे महादानी हरु हो! (पछाडीबाट त्यसको ठ्याक्कै उल्टो), मलाइ खुरुक्क त्यो सबै चस्माहरु यो ठेगानामा पठाउनु होला।

क्रेजी लव
प्रेमनगर,
लब इन नेपाल
जिप कोड- लव लव लव शुन्य।

हेमु जी, तपाइको फिलिम कहिले शुरु हुन्छ? म त अहिले लेख्न थाले स्क्रिप्ट।

thanks!

Read Full Discussion Thread for this article