Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

आमा समूह लिएर आए नि बाउ समूह लिएर आए नि डराउने होइन राहुलभाइ ।

 बढी से बढी कराउला।

अनी  माइली बज्यै, किचकन्नी होइन भन्ने सबूत परमाण के के छ? हिजै देखी कुर्कुच्चा हेर्न खोज्या थिएं, जहिले नि छोप्या हुने?

Read Full Discussion Thread for this article