Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
हैन बिर्खे बा,
माइली भाउजु को हुन? आइलबयु भन्छन? अघी नै भने नि कहीं बुढी  भेषधारी किचकन्नी त होइन? रुप फेर्छन भन्छन, धूप बाल्नु पर्‍यो जस्तो छ।
Read Full Discussion Thread for this article