Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लौ मेरो नि तेस्रो राउण्डको तारेमाम।


एक छिन काम के गरे जस्तो गरेको, ३ पाना घुइंकाइ सकेछन, काम चोरदार् हरुले।
हैन, तरुणी आए बेला पो चौतारीको रौनक बढ्थ्यो आज माइली बुढी आउँदा नि कस्तो झिलिमिली भाहो? के छ, माइला बुढीमा जो अरु सँग छैन? रि-सोच गर्नु परो।

Read Full Discussion Thread for this article