Posted by: Birkhe_Maila July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

खै आजै भन्दा ठूल्दाई कता अन्मरिएछन?? ठूल्दाईsssss! झट्टै आउनुस ह्याँ कुरो अप्ठेरो परिसको!

 

हेर माइलि, तो आइबालयु साइबालयु म बुडोले बुज्दिन तै नि अब भनिआलेसि तो भद्रकालि हाँस्या जस्तो चौतारी नै थर्काम्ने अरेर क्यार्न हाँसेऊ?

Read Full Discussion Thread for this article