Posted by: norton July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
आजको दिन पुरै साझामा बिताइ कामचोर भएकोमा खेद प्रकट गर्दै, भोली देखी आफ्नो अफिस समयलाई ७५ र २५ प्रतिसतमा बिभाजन गरीने कुरा सप्पै चौतारीका औतारीलाई अबगत गराउन चाहन्छु। ( ७५ प्रतिशत साझा, बाँकी काम ) खेँ खेँ खेँ
Read Full Discussion Thread for this article