Posted by: Birkhe_Maila July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

नेत्रेलाई मदनवाको उत्तर-

पुरपुरियाको कथि बात करनुहुन्छ नारटान दाजु
बालमे कछु रखेछेन बाँडि बनावनेको खानुस काजु
लरकि पतियावने बात छेन अब् त सुसरा उठावनेको छ
बाप बुह्रोको पटाइके बैन्ड बाजा बजावनेको छ

खेँ खेँ खेँ

Read Full Discussion Thread for this article