Posted by: norton July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

यि देहातीको मन  थियो लाँव कर्नेको
जान्की बुलबुलके खातिर मार्ने मर्नेको
कुन्ड्ली देइख्के बोलेछ पन्डित "छेन मुहुर्त 2084 तक"
यि कोही बात भयो? देख्नुस् यि देहातीको लक

२०८४ तक त हमी हुन्छु ४५ सालको
रङ हुन्छ सेफद यि देहातिको बालको
पतियाउदेन कोन्नो लरकी हमी बुरोको
लक देख्नुस् यि देहाति पुरपुरोको   
 

Read Full Discussion Thread for this article