Posted by: serial July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

सौता ल्याम्न पत्याउनु नि पर्‍यो नि,
एक त दाँत छैन - चाउरी परेको अनुहार छ - गुजुमुजु मरेको क्या -
दुई हात भन्दा टाढा को देख्दैन - तेत्रो मोटो चस्मा लाउनु पर्छ
नली खुट्टो को घोर बिजोग छ
एउटा हातले लौरो समात्नु पर्छ अनी अर्को हातले भित्ता
सेतो सुरुवाल लगाउन छोडिसक्यो बुढाले - पहेलो मात्र लाउछ किन हो कुन्नी

बजै आत्तिनु पर्दैन - 

Read Full Discussion Thread for this article