Posted by: *~Spring~* July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

के छ नयाँ पुराना सबैजनालाई ५ पछी को २, ३, ४      १ १ १
माइली बजै नि आउनु भको राइछ। त्यो माइली फिलिम को गीत  याद आयो। ए माइली.......कती औली अग्ली भये नाप्नलाई गाह्रो भो........ ए माइली बजै


सान्नानी बधाई छ नयाँ पद पाको मा
अरु सबै सञ्चै?

Read Full Discussion Thread for this article