Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

अहो पल्लो गाममा किच- कुमार र किच्-कन्याहरु आएका छन रे भन्ने सुनेको , यता पनि आए कि के हो। भेष बदल्न माहिर छ रे। बुढी को भेष मा हो कि थोते को भेषमा। चिन्न नै गाह्रो भो गाँठे। हास्यो कि फस्यो। फस्यो कि डस्यो भन्छन।

Read Full Discussion Thread for this article