परापुर्ब देखी समाज स्वासासित् रुपमा चल्दै छ ।
बलियाले निर्धा निमुखा लाई
बाठाले सोझा साझा लाई
धनीले गरीबमाथि
सिछितले अनपढ माथि
यो चक्र स्वचालित रुम्पमा चली रहेछ .
तर आज भोली एस्लाई हतियार्को रुपमा
जना जान प्रयोग गरिन्छ ,
माओवादी सत्तामा पुग्नु
तो पुग्नलाई पनि
दिमागको खेल चाहियो
नत्र भने शहर गल्लिका बलिस्टले सक्ती कब्जा गरिहाल्थेनी
यो समाज यन्त्रबाट रुपमा टाठा बाठा बाट सासित छ
यि टाठा बाठा हरु सबै ब्रह्मिन परे
पठन र पाठनको काम ब्रम्हिन्को जिम्मा दीइयो
परापुर्ब देखी
यिनी हरुको GENE मै एही छ
बाँकी यिनी हरुले भनेको सुन्ने
हिजो सुन्दै थियौ , आज पनि सुन्दै छौ .
किन यो प्रश्न बहुन बाद् लाई गाली गलौज .
संन्स्कार परिवर्तन हुन समय लाग्छ
नयाँ नेपाल को श्रीजना राजा हटाएर गणराज्य बाट
गाई काटेर भोज खान सुरु गरी गर्दै छोउ .
यिनै बर्म्हिन हरु हुन गाई काटी भोजको सुरुआत गर्ने
तेसै
बाद्को कुरा छोडी दिऔ .
यो अन्त्यहिन मुद्दा हो
मान्छेले राष्ट्रियता लाई कम् मुल्य तर बाद् लाई बदी दिदै छन
तेसैको सुरुआत हो तराइ को माग
अनी बादकोमाग्
यो गन्तब्य बिहिन यात्राको धागो हो