Posted by: miss_ me July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

थोते!!

हा हा हा मरे हाँसेर । हाँस्दा हाँस्दै सुन्तले  ले लेखेको देखेर त सास नै सर्कियो झन । ऐयाबाबै !!

अनिखेरि माथि लहरे  ररिठ्ठे हाँसेको  कुरो जस्ताको तस्तै राख्नु पर्ने रहेछ अनिखेरि ज्वांइसाप(सुन्तले)  लै हुनेथियो  ।

Read Full Discussion Thread for this article