Posted by: chipledhunga July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

यो चिप्ले लाई नसकिने भो आफु चै कहिले केही ल्याउने हैन अनी अर्कालाई यो ल्याउ र त्यो ल्याउ

चौतारी चिया तथा नास्ता ब्यवस्था मुल समिती
अध्यक्ष
सन्नानी सापकोटा


 

मध्यान्हको जदौ। सान्नानी, पदमा बसेछी जिम्मेवारी पनि पूरा गर्नु पर्छ। नत्र अबिश्वासको प्रस्ताव आउला।
हिजो निश पाट झुल्केथ्यो, आज जिम्मवालनी र थोते। को हुन् यी इम्पोस्टर, छानबीन आयोग गठन गरी यथशीघ्र प्रतिबेदन पेश गर्न पर्‍यो।          

 

 

 
Read Full Discussion Thread for this article