Posted by: Pretty July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरे थान्कु साथी तिमी नै छौ एउटा मलाई पद दिने
"माडा ल्याइदिन्छु बा...खुवा" के भनेओ त्यो?
त्यै त माइजु हि हि
अघिन सुन्तले काकाले  "जिम्माल बा लाई पुरानो कम्पुटर नि तैँ राख" अड्डामा भनेको कुरो मलाई नि हो जस्तो लाइछ

लौ थोते आयो फेली हिही

Read Full Discussion Thread for this article