Posted by: SurNaTal July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
ओ हो, लहरे भान्जो, रिठ्ठे भदा, मिस जेठि सासु, र अरु सबैलाई पुन: एकपटक नमस्ते।  (मन्मनै: मार्ने भईन मिस्ले आज; आ जे सुकै भनुन्न, अस्ती ज्वाँई भनेको उनैले हो क्यारे, कि बिर्सी सकिन कि। अब के सुन्नु पर्ने हो कुन्नी, कान मा तेल हालेर बस्नु परो कि कसो।)
Read Full Discussion Thread for this article