Posted by: बिस्टे July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
म नि तेही भन्छु नि,माइली बुढी मेरी सम्धीनी हुन कि हैनन भनेर,एउटी सम्धिनी त घराँ छाडेर आउथे सम्धी ले, इनी कुन चै परिन कुन्नी, बुढो सम्धी का दुई दुइटा,या आह्ननो भने एउटै छैनन,एक्लो ज्यान लाई नातिनी स्यार्न कत्ती गाह्रो छ्, एउटी बिस्टिनी आमा खोजिद्याओ त ल गाम्ले हो, सान्नाअनी लाई नि आमा हजुराँ जे भने नि एसो स्यार सुसार गर्ने हुन्थ्यो के रे ।
ल थुप्रिएका सप्पै औतारी औतार्नी लाई अर्को जदौ टक्र्याए है।
Read Full Discussion Thread for this article