Posted by: चेली July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
यी माइली बुढी हाम्री माइली भाउजु हुन् कि होइनन् भन्ने कानफुज भर नि लहरे, खै कुरो बुझ्या!!
माइली भाउजु नै हो भने दर्शन गरें है भाउजु, भाभी माँका रुप होती है भन्छन् छिमेकीले  !!

Read Full Discussion Thread for this article