Posted by: SurNaTal July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

कती बस्छौ ओडी लाजको घुम्टो मन मा पलाएका रहरलाई छोपी
कती बस्छौ शर्माएर हो कती बस्छौ शर्माएर ओठ्मा उर्लिएका चाहना रोकी

नराखिदेउ कुनै परीधी त्यो प्रितले भरिएको हृदयमा हो
बग्न देउ तेस्लाई तिमी तेस्को आफ्नै गोरेटोमा
कती बस्छौ ओडी लाजको घुम्टो मन मा पलाएका रहरलाई छोपी

चादनी रतको चन्द्र झै आयौ तिमी मेरो जीवनमा हो
छितिजमा छरिएको लाली झै शुभास छरियो यो दिलमा

कती बस्छौ ओडी लाजको घुम्टो मन मा पलाएका रहरलाई छोपी
कती बस्छौ शर्माएर हो कती बस्छौ शर्माएर ओठ्मा उर्लिएका चाहना रोकी
कती बस्छौ ओडी लाजको घुम्टो मन मा पलाएका रहरलाई छोपी 

Read Full Discussion Thread for this article