Posted by: Pretty July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लहरे त्यै त मै मात्र हो काम गर्ने है? तै नि एउडो पद पाइन तिम्रो जस्तो क्यार्नु?

यो चिप्ले लाई नसकिने भो आफु चै कहिले केही ल्याउने हैन अनी अर्कालाई यो ल्याउ र त्यो ल्याउ


नेत्रे, ठुल्दाइ, हजुरबा, माइजु, बसन्ती

जिम्माल बाको गन्नु महात्मे आएछ आज


ओहो जिम्माल्नी आमै चौतारीयाँ   त्यात्रो हिनेर आउन सक्नु भो? ल बस्नुस् बस्नुस् खुवा ल्याइदिनुभो त मलाई?

रिट्ठे के छ?

Read Full Discussion Thread for this article