Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

बिस्टे अंकल, पिया जी, नेत्रे दाई , मास्टरनी नानी अनी लास्टाँ माइली बज्यै मा एकमुष्ठ तारेमाम।

 


हैन, माइली बज्यै त हिजो राती पनि यसो देखे थिएं। अंध्यारोमा चिन्न सकिन। उता गाम मा किच्कन्नी को कुरा गर्थे अल्लारेहरु। हाम्रो गाम मा नि आएछन कि जस्तो लागेर मुटु फुलेर भैंसी को जत्रो भाथ्यो। फेरी यसो सोचें, किचकन्नी त बडा राम्री मनहर्ने तरुणी पो हुन्छन भन्ने सुनेको, पक्कै होइन होला जस्तो लाग्यो। फेरी तत्काल अर्को बिचार  आयो, किचकन्नी पनि एक दिन बुढी हुन्छिन नि। नब्बे साले किचकन्नी होला भनेर झन डर लाग्यो।

Read Full Discussion Thread for this article