Posted by: miss_ me July 15, 2008
Login in to Rate this Post:
0
?
ए जिम्माल बा साच्चि जिम्माल्नी आमै नै हो त? छुनुमुनु रे भताभुंग ढुनु मुनु हिनिरनुभा'छ अनि , सुन्दा नि सुन्नु हुन्न । कान पनि सुन्न छोड्नु भओ अस्तो लाउच है मुलाइ त । अनिखेरि यो वर्षा मास क्यार्न सिन्की बनाम्नु भा हो त हउरले।