Posted by: Rahuldai July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

 

मैले लिएको हैन क्या , रिट्ठे को भिनाजुले म: म: को नाम लिएर थ्यान्कू भन्नु भएको क्या।

दुध नभाको मदनवा चिया भए पनि चल्छ, रिट्ठे।

तारेमाम बिर्खे बा अनी लहरे बौचा।

नक्कली हो कि सक्कली जिमालनी? जिम्माल बा बाटै स्पष्टिकरण चाहियो।

 

Read Full Discussion Thread for this article