Posted by: चेली July 15, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        
रिठ्ठे बोरो! हुँदैनन् हौ हुँदैनन्, त्यो मेरो मनको कुरा होइन नि, पूजा र रश्मीको पो!
यथार्थ घटना रे फेरि
धन्यवाद
हर्कदाइ किन त्यस्तो असमञ्जसमा पर्नुभा? के भो ?
नेप्चेदा' धन्यवाद!  "कोही रोइरहेको मनको आसु दबाएर मुखमा हासो छर्दै हिंड्न सक्छन भने, कोही केही न हुँदा पनि गोहीको जस्तो आसु चुहाउदै हिंड्न खप्पिस।" वाह कति राम्रो कुरा!!
Read Full Discussion Thread for this article