Posted by: serial July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दै, ठुलि अनी रिट्ठे
के छ भन्या - सुन्या हो
अस्त ब्यस्त छ
चिया ल्याइदिये हाम्पनी लिने लौ ल

लहरे बौचा जा ने ढुन? बाँलाका बडि डक्या कुइरिनि पट्यामा

हिजो राती बजै ले कस्तो हसाउनु भा भने - नेवारी त प्रस्तै रैछ
यो माथि को लाइन चाँही आज भक्खर देखे।

Read Full Discussion Thread for this article