Posted by: ritthe July 15, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हे हे ठुलि, झुक्किछे ठुल्नानी ब्यान ब्यान ! के छ ताअाअाअाअाअा? आज चिया के मा चोपेर खाको?

ठुल्दाइ, क्यार्नु सप का सप अल्छि भइसके आफुले ढोका नखोले चौतारी दिन भरी बन्द हुन्छ पक्का हो (अली बढी भो है?)

तारेमाम भन्न छुटाये भन्दै लास्ट सम्म छुटाएरै छोड्नु भो है? वाह वाह

तेइ भएर मैले क्विक नोट्स निकालेको ! २,३,४ भनेपछी कैले कोइ छुट्दैन ! अनी नि ठुल्दाइ भोली देखी चौतारीमा एइ २,३,४ भन्न कैले नबिर्सिनु होला ! टुउ टुटु

Read Full Discussion Thread for this article