Posted by: Narayangarh suburb July 15, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
PART 4
मीत्रता पनी अनौठो कीसिम्ले सुरु हुने भयो। त्यो साझ धेरै महीना पछी खुशी को अनुभुती गरे मैले। " पीउन त कहीले न पीएको हो र! तेही पनि आझको नसा अली फर्क थीयो। कता अली कती हल्क महसुस गर्दै थीय। जीवन्को नयाँ यात्रा थालदै छु की जस्तो अनुभव भयो। हुत त मीनेसोटा बाट उक्क्लीदै गर्दा पनि नयाँ यात्रा नै थीयो र बाटो र प्रक्रिती पनि नयाँ नै थीयो। तर त्यो मेरो बाध्यता थीयो, चाहना कदापी थीएन। दुई बोत्तल बीयर चढे पछी मन तरङीत हुन थालयो। म भीत्र को एउटा प्रेमी शायद फेरी बिउँझीन थालयो। धरान म हुदा जती बेला भखर भखर नानु को र मेरो सम्बन्ध सुरु भएको थीयो। म हरेक हप्ता जस्तो खुशी मा पीउथे। हामी चार बर्ष को कार्यक्रम सकीएर आ-आफ्नो गन्तब्य तर्फ लाग्दै थीएउ। भोली सबैको अनिस्चित थीयो। तेसैले पनि सबैलाई दारु पीउन उत्तेजित गरौथ्यो। त्यो होस्टल को चार बर्षको बसाइ जीन्दगी को स्वर्नीम पल हुँदै थीयो। यता नयाँ सम्बन्ध। म दीन्को कुनै समय लग-भग डेढ दुई घण्टा अन-लाइन बसथे नानु सँग च्याट गर्न। र तेतिनै बेला बेलुका फोन गर्न भन्थे। दारु खाएको दीन होस्टलको छत को पानी ट्यन्की म बसेर मिस्ड कल दिनेथे नानुलाई अनी तुरुन्तै फोन गर्थी उ। तेही अतीत लाई सम्झिदै थीय, कता कता अदीती सँग कुरा गर्न मन लाग्यो। खै थाहा छैन कीन तर, मलाई लाग्न थालयो उ मलाई नीकै आत्मीय देख्छे। म पनि उसँग आफ्न मन का कुरा बाड्न सक्छु। फेरी सोचे, एस बेला राती त्यो पनि दारु खको छु टन्न कदम कदाचीत थाहा पाइ भने ! अह गर्न हुन्न जस्तो लाग्यो। कौसी म नीस्कीये। क्यमेल लाइट नीकाले अनी तन्कौन थाले। मलाई कीन कीन एस्तो लाग्न थालयो म संसारको सबै भन्दा लाचर मनिष हु। म एकातीर आफ्नो चोटसँग जुध्दै थीये उत घर-परीवर तर्फ को उत्तरदैत्तो पनि नीर्बहा गर्दै थीए। वास्तवमै म नीकै एकलो महसुस गर्दै थीए। " के हो अझ धेरै चुरोट खाको चस? खै ले त एउटा " हीरन्य दाई पनि बाहीर नीस्किनु भो। हीरन्य दाई ले चुरोट सल्कौदै भन्नु भो " हेर ब्रो केटी भन्ने कुरा पाइ हलिन्छ नि, कीन एती धेरै पीर लिन्चस? भखर आको चस, बोस्टोन मा जती भने पनि छन नेपाली केटी हरु नेपाली नै चाहिन्छ भन्ने हो भने पनि"। " हो दाई, केटी पाईन्छन मलाई थाहा छ। १६ बर्षको उमेर देखी धेरै शहयात्राी हरु फेरिदै आए। उनी हरु आँफै आउथे आँफै जान्थे तर मैले कहिले गुनासो गरीन। र मैले कसैल धोखा पनि दीन। तर जुन केटी सँग म जीन्दगी बीतौछु भनेको थीए। जो सँग श्रीमान श्रीमती को हैसीयत्ले डेढ बर्ष देखी सँगइ बस्दै आएको थिए ।।।।।।।।।।।।।कसरी सक्छु दाई म।" म अड्कीये, भित्र गये फ्रिज खोले, फेरी एउटा बेयर नीकले। " हीरन्य दाई गीतार बजाउनुस् न " म गीत गाउछु । हीरनय दाई नीकै राम्रो गीतार बजाउनु हुन्छ। " कुन गीत गाउने?" "मलाई नसोध कहाँ दुख्छ घाऊ? उही सदा बहार होनी"। मैले भने। हामी होस्टल म हुँदै पनि मुड हेरी हेरी दारु खाए पछी नारायण गोपाल कै प्रीएसिक याद हरु, केही मीठो बाट गर, यस्तै यस्तै गीत गाउथेउ।

लगतार बजेको फोन को घन्टीले बीउझिये। " हेल्लो" अल्छि अल्छि लागि लागि उठए। " Yes this is Narayan.............oh yaa I was sleeping. No just couple of bottles............okay. No No that's fine. I can come. What time you said? okay I will be ready in half an hour. Okay I will use the same one." मलाई हास्यो उठ्यो बीहान-बीहान। उस्लाई मेरो क्लोन मन पर्‍यो रे। तेही लगाउनु पर्‍यो भन्छे। कीन कीन आझ मलाई फ्रेश फील भयो। म उठे शावर लीन गय। कपडा लगौदै मफीन चय्पे, डायट कोक लीय अनी भर्र्याङ् ओर्लीन थाले। म तल पुग्द अदीती मलाई कुर्दै थी। " hi , how are you?" मैले थोरै हासे जस्तो गरे। " I am good. I didn't drink beers last night! how about you? am I supposed to get some lemonade for you?"उस्ले अली जीस्कएको पारामा भनी। " when did you smoke last? take this. you are still breathing cigarette" उस्ले ओर्बीट म तीर तेर्सौदै भनी। मैले भने" Last night"।" Don't lie to me. So, you mean you din't brush?" उस्लाई मैले जीत नसक्ने जस्तो लाग्यो। " Okay, okay, may bad. I smoke while I was in rest room" मैले स्वीकारे।" I don't know, I have rights to tell you or not but I honestly don't like you smoking? BTW, why do you smoke? "म सँग उस्को दुबै प्रश्न को उत्तर थीएन म चुप लागे। उस्ले आझ पनि मलाई कोप्ले लीयर गइ। बीहान उस्ले मलाई फोन गरे पछी स्रिनीवस्लाई मैले आझ आफु एउटा नातेदार्को मा जानु पर्ने बताएको थीए। सोमेर्भीलमा मेरा नातेदार हरु छन भन्ने एही आएर थाहा पाएको थीए। तर गाको भने अहिले सम्मा छैन। वेष्टइन कोपले पुगेर गाडी पार्क गरे पछी हामी टुर्नर फिसेरिज तीर लागेउ। अदीती अन्तीम पटक ब्रयड सँग भेट्दै थीइ। उस्को भनाइ मा अन्तीम प्रतक्ष भेट। डेढ दुई घण्टा त्यहाँ बसीन्जेल उनिहरुले उनिहरुको सम्बन्ध कसरी सुरु भयो भन्ने कुरा हरु सुनाए। पुरानो साथी हरु, पार्टी र अरु अरु कुरा हरु गरेर रमाइलो गरे। मलाई पनि उनिहरुको कुरा सुन्दा पुरनो दीन सम्झेर रमाइलो लाग्यो। धरान मा पढ्दा, म तेस्रो बर्ष म हुँदा एक जन काली न काली केटी लाई प्रोपोज गरेको थीये तेस्ले पनि रिजेक्ट हान्देर क्य हरी बीजोग भाको थीयो। पछी eating getting nothing, leather cap wearing जस्तो, क्याम्पस भरी हल्ला चल्यो। छुट्ने बेलामा एउटा मीथो किस्स गरे। " Come to Auburn, don't forget me and don't disappear with Narayan"भन्दै लाग्यो ब्राड आफ्नो बाटो । अदीती चर्ल्स रीवर तीर हेरेर एक्छिन टोलाई । खुसी उ पक्कै थीइन। मलाई अनौठो लागि रहनेछ सधैं यो कुरा र रीस उठ्ने छ आफु प्रती सधैं भरी। "उनीहरु हासी हासी छुटीय, फेरी फेरी भेट्ने सलला गरेर तर केबल साथी को हैसियत्ले। तर मैले आफ्नो नानुलाई त्यो एउटा बाचा पनि दीन सकीन।"
..............to be continued
Last edited: 15-Jul-08 01:00 AM
Last edited: 15-Jul-08 10:46 AM
Read Full Discussion Thread for this article